नेपाल बोटल वाटर उद्योग सङ्घको अधिवेशन फागुन २५ गते

0
Shares

नेपाल बोटल वाटर उद्योग सङ्घको छैटौं अधिवेशन यही फागुन २५ गते हुने भएको छ ।

उद्योगलाई मात्र नयाँ सदस्यता र नवीकरण गर्न दिने सङ्घले जनाएको छ ।

सदस्यता नवीकरण नगरेका उद्योगलाई मतदानमा भाग लिन नदिने सङ्घका महासचिव धुव्रबहादुर गौतमले बताए । हाल देशभर सङ्घमा ५८६ उद्योग आवद्ध छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: ३ फाल्गुन २०७८, मंगलबार  १४ : ०२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।