प्रि-ओपनिङ्गमा साढे २ अंक घट्यो नेप्से

0
Shares

साताको अन्तिम कारोबार दिन बिहीबारको प्रि ओपनिङमा सेयर बजार सूचक नेप्से २.५५ अंकले घटेको छ । यस अवधिमा नेप्से सूचक २.५५ अंकले घटेर २५१२.०४ बिन्दुमा झरेको हो ।

स्टकका अनुसार कुल ७ कम्पनीको सेयर कारोबार भएकोमा ३ कम्पनीको मूल्य बढेको छ । दुई कम्पनीको सेयरमूल्य घट्दा दुईवटै कम्पनीको सेयरमूल्य स्थीर रहेको छ ।

प्रि-ओपन सेसनमा ७ कम्पनीको १ हजार २७० कित्ता सेयर १४ वटा संख्याबाट १३ लाख ४० हजार ९५९ रुपैयाँमा खरीद बिक्री भएका छन् ।

कारोबारमा आएकामध्ये रिलायन्स लाइफ इन्स्योरेन्स, इमर्जिङ्ग नेपाल लिमिटेड, युनियन लाइफ इन्स्योरेन्सको सेयरमूल्य बढेको छ । यस अवधिमा नबिल बैंक र जीवन विकास लघुवित्तको सेयरमूल्य घट्दा एनआईसी एशिया बैंक र प्राइम कमर्सियल बैंकको सेयरमूल्य स्थीर रहेको हा

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २६ फाल्गुन २०७८, बिहिबार  १० : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।