प्रि-ओपनिङ्गमा नेप्सेमा सामान्य अंकको बढोत्तरी

0
Shares

साताको चौथो कारोबार दिन बुधबारको प्रि-ओपनिङ्ग सेसनमा नेप्से परिसूचक ०.२८ अंकले बढेको छ । वृद्धिसँगै नेप्से सूचक २३१३.२८ बिन्दुमा पुगेको छ ।

कारोबारको पन्ध्र मिनेट अवधिमा कारोबारमा आएका १३ मध्ये १० वटा कम्पनीको सेयरमूल्य बढेको छ भने तीन कम्पनीको घटेको हो ।

कारोबार भएका १३ कम्पनी ४ हजार २६१ कित्ता सेयर २४ लाख २३ हजार ४३८ रुपैयाँ बराबरको खरिदबिक्री भएको छ ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ बैशाख २०७९, बुधबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।