तारा एयरमा सवार ६ विदेशी सहित १९ यात्रुको नामावली यस्तो छ

0
Shares

पोखराबाट १९ जना यात्रु बोकेर ९ बजेर ५५ मिनेटमा जोमसोम उडेको तारा एयरमाको नाइनएन९एईटी ट्विनअटर विमान म्यादीको शिखासम्म सम्पर्कमा रहेको थियो । त्यसपछि विमान दुर्घटनाग्रस्त भएको छ । यात्रुहरुको अवस्थाबारे थप जानकारी प्राप्त हुन सकेको थिएन ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाका अनुसार उक्त ट्विनअटर विमानमा ६ विदेशी सहित १९ जना यात्रु रहेका थिए । चालक दलका तीन सदस्य सहित १६ जना नेपाली, दुई जना विदेशी र चार भारतीय नागरिक रहेका थिए । सबै यात्रु वयस्क रहेको बताइएको छ । उनीहरुको नाम यसप्रकार रहेको छ । तारा एयरका एक अधिकारीका अनुसार उक्त विमानमा पाइलट प्रभाकर घिमिरेले उडाएका थिए ।

यस्तै जहाजमा को पाइलट उत्सव पोखरेल र एयर होस्टेज किस्मी थापा सवार थिए । जोमसोममा अवतरण गर्ने समय भएपनि जहाज अवतरण हुन सकेको थियो । नागरिक उड्डयन प्राधिकरणले जहाज उडेको १५ मिनेटपछि सम्पर्कविहीन भएको थियो ।

पाइलट प्रभाकर घिमिरे

को पाइलट उत्सव पोखरेल

एयर होस्टेज किस्मी थापा

यात्रुहरू:-

१. इन्द्र बहादुर गोले

२. पुरुषेत्तम गोले

३. राजन कुमार गोले

४. मिक ग्रीट ग्राफ

५. बसन्त लामा

६. गणेश नारायण श्रेष्ठ

७. रबिना श्रेष्ठ

८. रश्मी श्रेष्ठ

९. रोजिना श्रेष्ठ

१०. प्रकाश सुनुवार

११. मकर बहादुर तामाङ

१२. राममाया तामाङ

१३. सुकुमाया तामाङ

१४. तुल्सादेवी तामाङ

१५. अशोक कुमार त्रिपाठी

१६. धनुष त्रिपाठी

१७. ऋतिका त्रिपाठी

१८. युई विल्नर

१९. वैभवी वन्डेकर

 

तारा एयरको सम्पर्कविहीन जहाज मुस्ताङको घाँसा, लेते, कोवाङ क्षेत्रमा खोजी कार्य केन्द्रित

म्याग्दीको शिखा पुगेपछि तारा एयरको जहाज सम्पर्कविहीन (फ्लाइट भिडियो)

तारा एयरमा सवार ६ विदेशी सहित १९ यात्रुको नामावली यस्तो छ

तारा एयरको १९ जना यात्रु सहितको ट्विनअटर विमान सम्पर्क विहीन

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।