म्याग्दीको शिखा पुगेपछि तारा एयरको जहाज सम्पर्कविहीन (फ्लाइट भिडियो)


आइतबार बिहान ९ बजेर ५५ मिनेटमा पोखराबाट जोमसोमका लागि उडेको तारा एयरको विमान म्याग्दीको शिखासम्म उडेको देखिएको छ । फ्लाइट राडार २४ ले उपलब्ध गराएको हवाई उड्डयनको लाइभ रुट भिडियोमा पोखराबाट उडेको जहाज म्याग्दीको शिखासम्म सम्पर्कमा रहेको देखिएको छ ।

उडान सुरु भएको १५ मिनेटमा १२ हजार ८२५ फिटको उचाईमा पुगेको विमान सोही अवस्थामा सम्पर्क बिच्छेद भएको फ्लाइटराडारको रुट भिडियोमा देखिन्छ ।

शिखा पुगे पछि फ्लाइटराडारमा तारा एयरको सम्पर्क टुटेको रुटको भिडियोमा देख्न सकिन्छ । यस्तो छ फ्लाइट राडारले उपलब्ध गराएको तारा एयरको उडान अवधिको रुट भिडियो :-

तारा एयरमा सवार ६ विदेशी सहित १९ यात्रुको नामावली यस्तो छ

 

तारा एयरको सम्पर्कविहीन जहाज मुस्ताङको घाँसा, लेते, कोवाङ क्षेत्रमा खोजी कार्य केन्द्रित

तारा एयरमा सवार ६ विदेशी सहित १९ यात्रुको नामावली यस्तो छ

तारा एयरको १९ जना यात्रु सहितको ट्विनअटर विमान सम्पर्क विहीन

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।