प्रि-ओपनिङ्गमा ९ कम्पनीको ५ लाखको सेयर खरीद बिक्री

0
Shares


साताको पहिलो कारोबार दिन सोमबारको प्रि-ओपनिङ्गमा ९ कम्पनीको सेयर खरीद बिक्री भएको छ । कम्पनीका अनुसार कारोबारमा आएका ९ कम्पनीमध्ये ५ कम्पनीको सेयरमूल्य बढेको छ भने ४ कम्पनीको सेयरको भाउ घटेको छ ।

नेप्सेका अनुसार यस अवधिमा पाँच कम्पनीको १ हजार ५०० कित्ता सेयर ५ लाख ८ हजार ६८२ रुपैयाँमा खरीद बिक्री भएका छन् ।
कारोबारमा आएकामध्ये ज्योति विकास बैंक, अरुण भ्याली हाइड्रोपावर, एचआईडिसीएल, अरुण काबेली पावर र प्रोगेशिभ फाइनान्सको सेयरको भाउ बढेको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २३ जेष्ठ २०७९, सोमबार  १० : ५४ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।