एनएमबि ५० र एनएमबि हाइब्रिड फण्डको बुकक्लोज साउन ३१ गते

0
Shares

‘एनएमबि ५०’ र ‘एनएमबि हाइब्रिड फन्ड एल–१’ ले गत आर्थिक वर्ष २०७८/७९ को नाफाबाट को नाफाबाट प्रस्तावित नगद लाभांश वितरणका लागि इकाईधनी दर्ता पुस्तिका बन्द (बुकक्लोज) मिति तोकेका छन् ।

एनएमबि म्युचुअल फण्डद्वारा सञ्चालित दुबै फण्डले साउन ३१ गते मंगलबार बुकक्लोज गर्ने भएका हुन् । यसअनुसार साउन ३० गते सोमबारसम्म नेप्सेमा इकाई कारोबार भई कायम रहने लगानीकर्ताले मात्र उक्त नगद लाभांश (प्रतिफल) पाउनेछन् ।

दुबै फण्डले इकाईधनीहरूलाई गत आर्थिक वर्ष २१.०५२६३ का दरले वितरण गर्ने घोषणा गरेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २२ श्रावण २०७९, आइतबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।