एनआईबिएल प्रगति फन्डको प्रतिफल वितरण

0
Shares

एनआईबिएल प्रगति फन्डले गत आर्थिक वर्ष २०७८।७९ को नाफाबाट वितरण गर्ने प्रतिफल (नगद लाभांश) वितरण गरेको छ ।
फण्डले असोज ९ गते आइतबारदेखि प्रतिफल वितरण थालेको हो ।

फन्डको योजना व्यवस्थापक एनआइबिएल एस क्यापिटलका अनुसार उक्त प्रतिफल डिम्याट खातामा बैंक खाता अद्यावधिक गराएका इकाईधनीहरुको बैंक खातामा नै वितरण गरिएको हो ।

फन्डले आर्थिक वर्ष २०७८–७९ को नाफाबाट इकाइधनीलाई कर सहित ४.२० प्रतिशत नगद लाभांश वितरणको प्रस्ताव गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  । 

प्रकाशित मिति: १० आश्विन २०७९, सोमबार  ११ : २१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।