अपर लोहरे हाइड्रोपावरले २५ करोडको आईपीओ बिक्री गर्ने

0
Shares

अपर लोहरे हाइड्रोपावर कम्पनीले सर्वसाधारणमा २५ करोड मूल्यको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) बिक्री गर्ने भएको छ।

आईपीओ निष्कासन गर्नका लागि कम्पनीले पुँजी बजारको नियामक नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) मा निवेदन दिएको हो।

कम्पनीले प्रतिसेयर अंकित मूल्य एक सय रुपैयाँ अंकित दरमा २८ करोड ९८ लाख ४ हजार रुपैयाँ बराबरको २४ लाख ९८ हजार ४० कित्ता आईपीओ निष्कासन गर्न अनुमति मागेको छ । कम्पनीले निष्कासन गर्ने अनुमति माग्दै असोज १३ गते बिहीबार सेबोनमा निवेदन दिएको हो ।

सेबोनबाट स्वीकृति पाएपछि मात्र कम्पनीले स्थानीय बासिन्दा र सर्वसार्धारणलाई आईपीओ निष्कासन गर्ने ।

कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एयिशा क्यापिटल लिमिटेड रहेको छ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २८ आश्विन २०७९, शुक्रबार  १३ : ५७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।