सिन्धुपाल्चोक हाइड्रोपावरको वार्षिक साधारण सभा पुस २६ गते

0
Shares

सिन्धुपाल्चोक हाइड्रोपावर कम्पनी लिमिटेडले पुस २६ गते वार्षिक साधारण सभा गर्ने भएको छ । कम्पनीले सभा कोटेश्वर ३२, काठमाडौं स्थित कम्पनीको कार्यालयमा बिहान ११ बजे सभा डाकेको हो ।

उक्त सभाले सञ्चालकको समितिको निर्वाचन गर्ने सम्बन्धी प्रस्ताव पनि पारित गर्नेछ ।  त्यसैगरी सभाले आव २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने र आव २०७९/८० को लागि लेखापरिक्षकको नियुक्ती र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।

प्रकाशित मिति: २० मंसिर २०७९, मंगलबार  १३ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।