राष्ट्रपति पौडेलले सार्वजनिक गरेको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रमको पूर्णपाठ


सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदको संयुक्त बैठकमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।

विभिन्न विधालाई समेट्दै राष्ट्पति पौडेलले सार्वजनिक गरेको नीति तथा कार्यक्रमको पूर्णपाठ यस्तो छ :

वित्त तथा मौद्रिक नीतिको समान्जशय कार्यान्वयनबाट अर्थतन्त्रमा क्रमशः सुधार हुँदैछ : राष्ट्रपति

नीति तथा कार्यक्रमः बैंक, वित्तीय संस्था र सहकारीका समस्या समाधान गरिने

सार्वजनिक र निजी लगानीमा सम्भाव्य आयोजना निर्माण हुने

आगामी आर्थिक वर्षमा १५ हजार पाँच सय हेक्टर कृषियोग्य जमीनमा सिँचाइ सुविधा विस्तार गरिने

‘मेक इन नेपाल र मेड इन’ नेपाललाई प्रवर्द्धन, प्रतिफल सुनिश्चित भएका आयोजना मात्र छनोट गरिने

आर्थिक वर्ष २०८१/८२ भित्रै कन्ट्री रेटिङ गर्ने घोषणा

विद्युतको पहुँच ९८ प्रतिशत जनतामा पुग्यो

उद्योगी व्यवसायीको मनोबल बढाउने सरकारको नीति

एक हजार युवालाई स्टार्ट अप कर्जा प्रदान गरिने

सरकारको नीति तथा कार्यक्रमः पाँच लाख भूमिहीनहरुलाई जग्गा उपलब्ध गराउने घोषणा

नेपाललाई आकर्षक पर्यटकीय गन्तव्यका रुपमा विकास गरिने, हवाई नीति समसामयिक बनाइने

बुढीगण्डकी र नलगाडको निर्माण सुरु गरिने

मेलम्चीको खानेपानी काठमाडौँमा १२ महिना आपूर्तिको व्यवस्था मिलाउने

ठूला अस्पतालमा दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गरिने

घरजग्गा कारोबारलाई व्यवस्थित गर्न कानुनी तथा संरचनागत सुधार गर्ने घोषणा

आगामी दशकलाई सूचना प्रविधिको दशक, ५ हजारलाई रोजगारी

रेमिट हाइड्रोको अवधारणामा घुन्सा र सिम्बुवा जलविद्युत् आयोजना निर्माण हुने

चलचित्र पर्यटन र धार्मिक पर्यटन प्रवर्द्धनमा सरकारकाे जोड