जाजरकोटमा ४.२ म्याग्निच्युटको भूकम्प


काठमाडौँ । जाजरकोटको नयकवाडा केन्द्र भएर ४.२ म्याग्निच्युटको भूकम्प गएको छ ।

बिहान ६ः ३३ बजे उक्त क्षेत्रमा भूकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ । क्षतिको विवरण भने आउन बाँकी छ ।

प्रकाशित मिति: ११ पुस २०८१, बिहिबार  ०९ : २६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।