बजेट प्रस्तुत गर्न अर्थमन्त्री पौडेल संसदभवनतर्फ


अर्थमन्त्री विष्णुप्रसाद पौडेल यस वर्षको बजेटको झोला बोकेर सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका छन् । मन्त्रिपरिषद्को बैठकले बजेट अनुमोदन गरेपछि उनी संसदभवनतर्फ निस्किएका हुन् ।

यस वर्षको बजेट भाषण अहिले ३ बजे अर्थमन्त्री पौडेल प्रस्तुत गर्दैछन् । अल्लोको झोलामा शीलबन्दी गरिएको झोला बोकेर उनी सिंहदरबारस्थित अर्थ मन्त्रालयबाट संसद भवनतर्फ निस्किएका हुन् ।

 

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १५ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।