काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले उद्यमशीलता, रोजगारी उत्पादन र उत्पादकत्वको अभिवृद्धि बजेटको प्राथमिकतामा रहेको बताए ेआर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै सदनमा बजेटका प्राथमिकता प्रस्तुत गरेका हुन् ।
यी हुन् बजेटका प्राथमिकता
क) उद्यमशीलता, रोजगारी उत्पादन र उत्पादकत्वको अभिवृद्धि
ख) प्रतिफलयुक्त भौतिक पूर्वाधारमा लगानी
ग) सामाजिक क्षेत्रमा गुणात्मक सुधार
ग) सन्तुलित विकास र सामाजिक सुरक्षाको सुनिश्चितता
घ) नागरिकमैत्री सेवा, भ्रष्टाचार नियन्त्रण र शासकीय सुधार
प्रतिक्रिया