कृषि तथा पशुपंक्षी मन्त्रालयको बजेट ५७ अर्ब ४८ करोड


काठमाडौं । सरकारले कृषि तथा पशुपंक्षी मन्त्रालयका लागि ५७ अर्ब ४८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सदनमा आगामी आर्थिक वर्षको बजेट पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

यस्तै, उखेग तथा वाणिज्य मन्त्रालयको लागि १० अर्ब १४ अर्ब करोड रुपैयाँ विनियोजन भएको छ ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १५ : ५२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।