नयाँ उद्योगलाई ३ वर्षको भाडा छुट


काठमाडौँ । सरकारले नयाँ उद्योगीलाई सुरुका ३ वर्ष भाडा छुट दिने भएको छ।

बिहीबार संसद्‍मा आर्थिक वर्ष २०८२\०८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले उद्योगीले ३ प्रतिशत निर्यात गरे विशेष उद्योग सरहको सुविधा उपलब्ध गराउने समेत जानकारी दिए।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : ०७ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।