श्रम स्वीकृती अब अनलाइनबाटै


काठमाडौँ । सरकारले श्रम स्वीकृती अनलाइनबाट दिने तयारी गरेको छ । संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अब सबै तहले अनलाइनबाटै श्रम स्वीकृती लिन सक्ने व्यवस्था गरिने बताए ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : ११ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।