सरकारले आगामी आर्थिक वर्ष २०८२।०८३ का लागि महिला, बालबालिका तथा समाज कल्याण मन्त्रालयलाई २ अर्व ८ करोड विनियोजन गरेको छ । बिहीबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार १६ : २६ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया