काठमाडौं । काठमाडौंको प्रदूषण न्यूनीकरणका गर्न उपत्यकाभित्र सञ्चालित उद्योगलाई उपत्यकाबाहिर स्थानान्तरण गरिने भएको छ ।
संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजधानी क्षेत्रको प्रदूषण नियन्त्रण गर्ने उद्देश्यले उद्योगलाई उपत्यकाबाहिरका औद्योगिक क्षेत्रमा स्थानान्तरण गर्न प्रोत्साहित गर्ने नीति लिएको बताए ।
स्थानान्तरण गरिने उद्योगलाई निःशुल्क लिजमा जग्गा उपलब्ध गराइने व्यवस्था मिलाइएको छ ।
प्रतिक्रिया