शिक्षा मन्त्रालयमा लागि २ खर्ब ११ अर्ब


काठमाडौँ । आगामी आर्थिक वर्षमा शिक्षा मन्त्रालयको लागि २ खर्ब ११ अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उक्त रकम विनियोजन गरेको घोषण गरेका छन् ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।