खानेपानी मन्त्रालयलाई ३३ अर्ब ८९ करोड बजेट


आगामी आर्थिक वर्षका लागि सरकारले खानेपानी मन्त्रालयका लागि ३३ अर्ब ८९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । बिहीबार संसदको संयुक्त सदनमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले यस्तो बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १६ : ४६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।