प्रदुषण नियन्त्रण गर्न काठमाडौँका उद्योगहरुलाई उपत्यका बाहिर सारिने


काठमाडौँ । आगामी आर्थिक वर्षमा प्रदुषण नियन्त्रण गर्नको लागि काठमाडौँमा उद्योगलाई उपत्यकाबाहिर सारिने भएको छ ।
संघीय संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले उपत्यका बाहिर सारिने घोषणा गरेका छन् ।

आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १७ : ०१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।