सरकारले आगामी आर्थिक वर्षमा राष्ट्रसेवक कर्मचारीको तलब नबढाउने भएको छ । आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको विद्यमान अवस्थाका कारण तलब बढाउन नसकेको बताएका हुन् । उनले कर्मचारीहरुलाई आगामी साउनदेखि ५ हजार रुपैयाँ महंगी भत्ता उपलब्ध गराउने बताए ।
प्रतिक्रिया