उद्योग खोल्न र बन्द गर्न एकद्वार प्रणाली बनाइने


काठमाडौं । सरकारले उद्योग स्थापना र बन्द गर्न एकद्वार प्रणाली स्थापना गर्ने भएको छ ।

संघीय सदनमा उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आगामी आर्थिक वर्षको बजेट पेस गर्दै यस्तो जानकारी दिएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा के के छन् ? हाइलाइट्स यहाँ हेर्नुहोस्

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार  १७ : ०५ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।