काठमाडौँ ।काठमाडौँ उपत्यकाभित्रका कोरिडोर विकास गर्दै लगिने तथा यसका लागि तीन अर्ब ४२ करोड रकम विनियोजन गरिएको छ ।
अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट सार्वजनिक गर्दै उनले यस्तो बताएका हुन् ।
यस्तै उनले जोखिमयुक्त र छरिएका बस्तीलाई सुरक्षित बस्तीमा स्थानान्तरण गरी सुविधायुक्त एकीकृत बस्तीमा विकास गरिनेछ ।
प्रतिक्रिया