काठमाडौँ । । सरकारले गैरआवासीय नेपाली (एनआरएनए)लाई धितोपत्र दोस्रो बजारमा कारोबार गर्न दिने व्यवस्था गर्ने भएको छ ।
संसद्मा आगामी आर्थिक वर्ष २०८२\८३ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णुप्रसाद पौडेलल एनआरएनहरूलाई दोस्रो बजारमा सेयर कारोबार गर्न दिने बताए ।
प्रतिक्रिया