सरकारले डिजिटल भुक्तानीमा लगाउन थालेको मूल्य अभिवृद्धि करलाई खारेज गरेको छ । डिजिटल भुक्तानी प्रवद्र्धन गर्नका लागि उक्त कर हटाउन लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बजेट सार्वैजनिक गर्दै बताएका हुन् ।

प्रकाशित मिति: १५ जेठ २०८२, बिहीबार १७ : १८ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।
प्रतिक्रिया