काठमाडौँ । नेपालको निर्जिवन बीमा कम्पनीहरु मध्ये नेपाल ईन्स्योरेन्स कम्पनी लिमिटेडले उत्कृष्ट वार्षिक प्रतिवेदन तयार गरे वापत नेश्नल बेष्ट प्रेसिडेन्ट एनुअल रिपोर्ट अवार्ड २०२४ का लागि गोल्ड अवार्ड सम्मान पाएको छ ।
इन्स्टिच्युट अफ चार्टड एकाउन्टेट अफ नेपाल (आईक्यान) द्धारा श्रावण २ गते शुक्रबार होटल -याडिसनमा आयोजित समारोहमा कम्पनीलाई गोल्ड अवार्डले सम्मान गरेको हो । उक्त समारोहमा प्रमुख अतिथि महालेखापरीक्षक तोयम रायले कम्पनीका प्रमुख कार्यकारी अधिकृत वीरकृष्ण महर्जनलाई उक्त सम्मान पत्र प्रदान गरेका हुन् ।












प्रतिक्रिया