काठमाडौँ । अब नेपालमा पनि उपलब्ध भयो अनर प्याड एक्स ९ए स्टाइलिश डिजाइन, उत्कृष्ट लफीचर र शक्तिशाली परफरमेन्स भएको ट्याब्लेट नेपाल िबजारमा सार्वजनिक भएको छ । यो काम, पढाइ र रमाइलो सबैलाई बनाउँछ सजिलो र स्मार्ट फोन हो ।
११।५ इन्चको ठुलो अनर फूलभ्यू डीस्प्ले, पातलो मेटल बडी, शक्तिशाली चिप र नयाँ म्याजिक ओएस ९.० सहित यो ट्याब्लेट चलाउन एकदमै स्मूथ छ।
८ हजार ३०० मेघाहर्ज ब्याट्री र ३५ डब्ल्यू फास्ट चार्जिङले लामो समयसम्म टिकाउँछ ।
विद्यार्थी, कन्टेन्ट हेर्न मन पराउने वा धेरै काम एकैचोटि गर्ने, सबैका लागि एकदमै मिल्ने ट्याब्लेट हो । यो २५ हजार ९९९ मा आफ्नो नजिकको आधिकारिक मोबाइल पसलहरूबाट किन्न सकिनेछ ।












प्रतिक्रिया