काठमाडौँ । उपत्यकामा अलपत्र परेका यात्रुहरुलाई गन्तव्यमा पु¥याएपछि मात्रै अग्रिम बुकिङ खुल्ने भएको छ । आइतबार यातायात मन्त्रालयका सचिव, सरोकारवाला र यातायात व्यवसायीहरुको संयुक्त बैठकले यो निर्णय गरेको हो ।
भदो २३ र २४ गते भएको जेन जीको आन्दोलन ले गन्तव्यतिर जाने यात्रुहरु काठमाडौमा अलपत्र अवस्थामा रहेका छन् । बैठकले यो साता अल्पत्र परेका यात्रु पठाउने निर्णय भएको जनाइएको छ । अग्रिम टिकट बुकिङको विषयमा सोमबार फेरि बैठक बस्ने जनाइएको छ ।












प्रतिक्रिया