निर्वाचन आयोगले बालेन शाहलाई सोध्यो स्पष्टीकरण


काठमाडौँ । निर्वाचन आयोगले बालेन शाहलाई नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीको फेसबुकमा गरेको कमेन्टबारे स्पष्टीकरण सोधेको छ ।

झापा क्षेत्र नम्बर ५ का प्रतिनिधिसभा सदस्य उमेदवार शाहले फेसबुकमा गरेको कमेन्टबारे उजुरी परेपछि स्पष्टीकरण सोधिएको आयोगले जनाएको छ । बालेन र ओली झापा–५ बाट प्रतिनिधिसभा सदस्य उमेदवार उठेका छन् ।

प्रकाशित मिति: १३ माघ २०८२, मंगलबार  ११ : ५० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।