रवि लामिछाने झन्डै दुई हजार मतान्तरले अगाडि


काठमाडौँ । चितवन–२ को मतगणनामा रास्वपाका रवि लामिछाने झन्डै दुई हजार मतान्तरले अगाडि छन् । लामिछानेले तीन हजार ९६३ मत पाउँदा एमालेका अस्मिन घिमिरेले एकहजार ९४७ मतसहित पछ्याउँदै छन् ।

कांग्रेसकी मीनादेवी खरेल एक हजार ७५० मतसहित तेस्रो स्थानमा छन् । नेकपाका प्रताप गुरुङले एक हजार ४४५ मत पाएका छन् ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १० : ०९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।