काठमाडौँ । भक्तपुर–१ मा रास्वापाका उमेदवार रञ्जितले ६ हजार ६७२ मत प्राप्त गरेका छन् । यता, नेपाल मजदुर किसान पार्टीका प्रेम सुवाल झन्डै दोब्बर मतले पछि परेका छन् । उनले ३ हजार ४६३ मत ल्याएका छन् ।
कांग्रेसका किरण न्यौपानले १ हजार १३२ मत ल्याएका छन् । एमालेका सोमप्रसाद मिश्रले ५७६ मत पाएका छन् ।












प्रतिक्रिया