भक्तपुरमा–२ मा महेश बस्नेत भन्दा राजीव खत्री कति मतान्तरले अघि ?


काठमाडौं । भक्तपुरमा–२ मा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उमेदवार राजीव खत्रीले चार हजार ८४ मत प्राप्त गर्दा एमाले उमेदवार महेश बस्नेतले १ हजार ८१९ मत प्राप्त गरेका छन् ।

हालसम्म ७ हजार ३७३ मतगणना भएको छ । यस क्षेत्रमा कुल ९८ हजार ३५६ मत खसेको थियो ।

प्रकाशित मिति: २२ फाल्गुन २०८२, शुक्रबार  १३ : १३ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।