नुवाकोट-२ मा रास्वपाका अचुत्तम लामिछाने विजयी


काठमाडौं । नुवाकोट-२ मा रास्वपाका अचुत्तम लामिछाने निर्वाचित भएका छन् । उनी ३२ हजार ५४ मत ल्याएर विजयी भएका हुन् ।

निकटतम प्रतिद्वन्द्वी कांग्रेसका जगदिश्वर नरसिंह केसीलाई १६ हजार ५५१ मतले पराजित गर्दै विजयी भएका हुन् । केसीले १५ हजार ५०३ मत ल्याए । यस्तै नेकपाका केशबराज पाण्डेले ८ हजार २२८ मत ल्याए ।

 

प्रकाशित मिति: २३ फाल्गुन २०८२, शनिबार  १२ : ५१ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।