काठमाडौं । सरकारले आगामी आर्थिक वर्षमा कर घटाउने घोषणा गरेको छ । सोमबार आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम सार्वजनिक गर्दै राष्ट्रपति रामचन्द्र पौडेल ले कर घटाइने घोषणा गरेका हुन् ।
सरकारले मध्यम वर्गलाई लक्षित गर्दै कर घटाउने निर्णय गरेको जनाएको छ । साथै, पुँजी बजारलाई थप प्रभावकारी, सुरक्षित र प्रतिस्पर्धी बनाइने पनि नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ ।












प्रतिक्रिया