काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)ले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । मंगलबार दिउँसो ४ बजे सिंहदरबारमा बैठक बोलाएको हो ।
प्रधानमन्त्रीको सचिवालयका अनुसार, बैठकमा सरकारको काम कारबाहीका बिषयमा छलफल हुने छ ।

प्रकाशित मिति: ५ जेष्ठ २०८३, मंगलबार १२ : ४३ बजे
समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

DOIB Reg. No : 1519/076-77
Publisher : Mahesh Sapkota
Editor : Parmeshwor Adhikari
प्रतिक्रिया