आज मन्त्रीपरिषद् बैठक बस्दै


आज मन्त्रीपरिषद्को बैठक बस्दैछ ।

प्रधानमन्त्री बालेन शाहले बैठक मङ्गलबार दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालयमा बैठक बोलाउनुभएको प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को सचिवालयले जनाएको छ ।

प्रकाशित मिति: १७ कार्तिक २०८३, मंगलबार  १२ : २० बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।