शेयर बजारमा सुधारको संकेत,लाभकरको विवाद कायमै रहदा कारोबार भने सुस्त

गत विहीबार र आइतबार लगातार दुई दिन दोहोरो अंकले घटेको शेयर बजारमा पछिल्लो सोमबार र मंगलबार भने सामान्य सुधार आएको छ । लाभकरको विवाद सुल्झन नसक्दा कारोबार सुस्त भएपनि बजारले सुधारको संकेत देखाएको छ । मंगलबार नेप्से सूचक ३.३९ अंकले बढेको छ । बजार सुध्रने आशमा शेयर माग बढेको पनि सस्तो मूल्यमा शेयर बिक्री गर्नेहरुको…