शिवश्री हाइड्रोपावर लिमिटेडले यहि असोज १६ गतेबाट साढे ३३ करोड रुपैयाँ बराबरको आईपीओ जारी गर्ने भएको छ । कम्पनीले ३३ लाख ५१ हजार १४० कित्ता आईपीओ निष्कासनको गर्न लागेको हो । कम्पनीले चुक्तापुँजीको २२.६९ प्रतिशत हुन आउने ३३ करोड ५१ लाख १४ हजार रुपैयाँ बराबरको साधारण शेयर सर्वसाधारणमा बिक्री गर्नेछ । यस अघि कम्पनीले आयोजना…