एनएमबि क्यापिटलका दुई म्युचुअल फण्डले घोषणा गरे लाभांश

एनएमबि क्यापिटलद्धारा संचालित एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्ड-१ र एनएमबि हाईब्रिड फण्ड एल-१ ले आइतबार एकसाथ लाभांश घोषणा गरेका छन् । एनएमबि शुलभ इन्भेष्टमेन्ट फण्डले कर सहित १५ प्रतिशत नगद लाभांश घोषणा गरेको छ । फण्डले गत आर्थिक बर्षको लाभांश घोषणा गरेको हो । यस्तै एनएमबि हाईब्रिड फण्ड एल १ ले अघिल्लो आर्थिक वर्ष ०७४/०७५ को…