सातामा नेप्से परिसूचक १६.६५ अंकले गिरावट आउँदा शेयर बजारबाट २० अर्ब रुपैयाँ बराबरको सम्पत्ति शेयर लगानीकर्ताले गुमाएका छन्। यस साता कूल बजार पूँजीकरण १५ खर्ब १९ अर्ब रुपैयाँमा ओर्लिएको छ । गत साता कूल बजार पूँजीकरण १५ खर्ब ३९ करोड रुपैयाँ रहेको थियो। नेप्से सूचक घटेपनि यस साता अघिल्लो साताको तुलनामा कारोबार रकम भने ५…