केही महिना अघि मात्र सर्वसाधारण प्रिमियमा सेयर निष्कासन गरेको शिवम् सिमेन्ट्सले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा एक अर्ब ५ करोड ८९ लाख ९५ हजार रुपैयाँ खुद नाफा गरेको छ । यो नाफा गत आर्थिक वर्षको तेस्रो त्रैमासको तुलनामा १२ करोड २३ लाख रुपैयाँले धेरै हो । गत आवको ९ महिनामा कम्पनीले ९३ करोड ६६ लाख…