रसुवागढी र साञ्जेनको आईपिओमा हजार रुपैयाँदेखि आवेदन गर्ने व्यवस्था लागू गर्न निर्देशन

नेपाल धितोपत्र बोर्डले अगामी बैशाख ६ गतेदेखि साधारण शेयर (आईपिओ) निष्काशन गर्न लागेका रसुवागढी हाइड्रोपावर र साञ्जेन जलविद्युत कम्पनी तथा बिक्री प्रबन्धकहरुलाई न्यूनतम १० कित्तादेखि नै आवेदन गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ। बोर्डले कम्पनी तथा बिक्री प्रबन्धकहरुलाई लगानीकर्ताहरुलाई न्यूनतम १० कित्ता अर्थात एक हजार रुपैयाँदेखि लगानीको व्यवस्था मिलाउन निर्देशन दिएको हो । यसअनुसार अब…