एनएफआरएसको सम्भावित कर्जा नोक्सानीका लागि मागदर्शन, बैंक/वित्तीय संस्थालाई ५ वर्षको समय

नेपाल राष्ट्र बैंकले नेपाल वित्तीय प्रतिवेदन लेखामान (एनएफआरएस) अनुसार सम्भावित कर्जा जोखिम ब्यवस्था कार्यान्वयनको प्रक्रिया अघि बढाएको छ । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीतिमा उल्लेख गरे अनुसार आगामी आर्थिक वर्ष देखि लागू गर्न नीतिगत व्यवस्थाको तयारी गरेको हो । चालु आर्थिक वर्षको मौद्रिक नीतिमा नेपाल लेखामान अनुसार एक्पेक्टेड क्रेडिट लस मोडल कार्यान्वयनका लागि…