काठमाडौँ । नेपाल राष्ट्र बैंकले आगामी आर्थिक वर्ष २०८३-८४ को मौद्रिक नीतिका लागि सुझाव माग गरेको छ । नेपाल राष्ट्र बैंक ऐन २०५८ को व्यवस्था बमोजिम आम सर्वसाधारण तथा संघसंस्थाले असार ५ गतेभित्र सुझाव बुझाउन आग्रह गरेको हो । इच्छुक आम सर्वसाधारण तथा संघसंस्थाले असार ५ गतेभित्र इमेलमार्फत सुझाव दिन सक्नेछन् । इमेल ठेगाना [email protected]…