संरक्षकको निधनमा परिवारलाई सांग्रिला बैंकबाट ३ लाखको विमांक रकम हस्तान्तरण

काठमाडौँ । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोल्नुभएकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई विमाङ्क रकम हस्तान्तरण गरिएको छ । सांग्रिला डेभलपमेन्ट बैंकको पोखरास्थित तालचोक शाखामा खाता खोल्न भएकी सृष्टि त्रिपाठीका दाजु सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएपछि बिमा बापतको रकम उपलब्ध गराइएको हो । सांग्रिला डेभलपमेन्ट बैंकको तालचोक शाखाका प्रवन्धक राजीव पौडेलले सृष्टि…