एनएमबि बैंकको शेयर घटाएर किन्नेहरुको चाप, कारोबार उच्च,मूल्य घट्यो

ओम डेभलपमेन्ट बैंकसँग मर्जर गरेपश्चात शेयर कारोबार खुलेको एनएमबि बैंकको शेयर मूल्य घटाएर खरिद गर्नेहरुको चाप देखिएको छ। मूल्य घटाएर खरिद गर्नेहरु अधिक हुँदा बैंकको शेयर मूल्य घटेको छ भने एक घण्टाको अवधिमा सबैभन्दा उच्च कारोबार भएको छ। विहीबार कारोबार खुलेको एक घण्टाको अवधिमा एनएमबि बैंकको मात्रै ५ करोड ६० लाख बराबरको शेयर किनबेच भएको…