सारथी लघुवित्तको तीन महिनाको नाफा ८७ लाख ८८ हजार

सारथी लघुवित्त वित्तीय संस्थाले चालु आर्थिक वर्षको पहिलो तीन महिनामा ८७ लाख ८८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ६३७ प्रतिशतले बढी हो । गत आर्थिक वर्षको यही अवधिमा संस्थाले ११ लाख ९२ हजार रुपैयाँमात्र खुद नाफा आर्जन गरेको थियो । व्यवसायीक विस्तारमा लागेपछि कम्पनीको नाफा…