गरिमा बैंकको यातायात व्यवसायीलाई राहत, “हायर पर्चेज” कर्जामा असार महिनाको पुरै ब्याज छुट

गरिमा विकास बैंक (GBBL) ले यात्रुवाहक सवारी साधन परियोजनामा सोही सवारीसाधन समेतको धितोमा प्रवाहित “हायर पर्चेज” शीर्षक कर्जामा असार महिनाको व्याज रकम राहत स्वरुप पुरै छुट दिने निर्णय गरेको छ। नेपाल राष्ट्र बैंकको २०७७ बैशाख १६ गतेको निर्देशन बमोजिमको वैशाख, जेठ र असार महिनाको ब्याजदरमा २ प्रतिशत बिन्दु दरले दिइएको छुट बाहेक बैंकले उक्त छुट…